" सङ्गै अघी बढौ " - Move Together "
एउटा हात मेरो दिन्छु , अर्को तिमी समाउनु
सेवाभाब सधैं राखौ , धर्म यही कमाउनु
आउ हामी सङ्गै हिढौ , साथ सङ्गै रमाउनु
त्यस्स्सै आईयो उसै जाने , के पो छ र गुमाउनु
सेवाभाब सधैं राखौ , धर्म यही कमाउनु
आउ हामी सङ्गै हिढौ , साथ सङ्गै रमाउनु !!
By : Charter President ( Lion Pramod Kumar Poudel )